भक्तपुर दरबार स्क्वायरमा कन्सर्ट
Published by- Luitel Dinesh    |   From- Kathmandu     |     March 21, 2013    |     5750 VIEWS
 

कला र संस्कृतिले झकिझकाउ भक्तपुर दरबार स्क्वायर नेपाली र विदेशी गायकले राम्रै गरी तताए । एक विशेष कन्सर्टमा नव गायक विष्णु पौडेलले त भक्तपुर दरबार स्क्वायरमा उपस्थित भएका भक्तपुरबासीलाई मनोरञ्जन दिए दिए साथमा थियो अशेष एण्ड नेखम ब्यान्डको प्रस्तुती । नर्वेको Seljord folk Higher School का दर्जनौ विद्यार्थीहरुले समेत भक्तपुरवासीलाई नर्वेको संगीतमा मनोरञ्जन गराए । भक्तपुर दरबार स्क्वायरमा उपस्थित भएका नेपालीले नर्वेका विद्यार्थीले गाएको गीतको भाषा नबुझे पनि संगीतमा खुब रमाएकै देखिए । कन्सर्टको आयोजना नर्वेजियन कलाकारहरुले बाल अधिकारको प्रबर्द्धनका लागि गरेका हुन् । कन्सर्टको आयोजनामा साथ दिएका थिए सिबिन नेपाल, रोट्याक्ट क्लब भक्तपुर लगायतका संस्थाले ।  कार्यक्रकमलाई  सुनिता डंगोलले आकर्षक उद्घोषण गरेर समेत माहोल तताइन् । भक्तपुरको ऐतिहासिक स्थल भक्तपुर दरबर स्क्वायरमा कस्तो कन्सर्ट भयो त : फोटो र भिडियो : लुइटेल दिनेश ।

  Photo Clips
  Watch Program Video

 Slideshow
 
Comments
nirmal   |      | nogravity10118@yahoo.com , - 2013-03-24
isn't it harmful for those cultural heritages in ...ktapur durbar square due to the excessive sound during the concert??????
 
 
Post your comments here
Full Name
Email Address
Website
Comment
 
 
 View Old Events »
 
Search Event
Select Location
Enter Keyword
 
 Related Events        

Sakewa Cultural Program in America

EVENT in North America
June 19, 2013 264 Views

Himalayan Cultural Night in California

EVENT in North America
June 19, 2013 390 Views

Helicopter Crash in Humla

EVENT in Nepal
June 19, 2013 778 Views

लोलिम पोमोको द जजमेन्ट

EVENT in Nepal
June 19, 2013 402 Views

Bomjan Visiting Chitwan

EVENT in Nepal
June 18, 2013 381 Views

New York to New York

EVENT in North America
June 18, 2013 99 Views

चर्चा बुद्धिसागर र कर्नाली ब्लुजको

EVENT in Nepal
June 18, 2013 915 Views

Music Album Alap Released

EVENT in Nepal
June 17, 2013 1056 Views

Talk Evant on Route of Nepal

EVENT in North America
June 17, 2013 834 Views

Nepali Activites in Europe

EVENT in Europe
June 17, 2013 1805 Views

Flood in Mahakali River

EVENT in Nepal
June 17, 2013 807 Views

चार म्युजिक भिडियोको प्रिमियर

EVENT in Nepal
June 17, 2013 1759 Views

 View More Events »