Published by-
Sudan KC | From-
Kathmandu |
March 20, 2013 |
6535
VIEWS
१८ सुन्दरीलाई पछि पार्दै इशानी श्रेष्ठ यस वर्षकी नेपाल सुन्दरी घोषित भएकी छिन्। काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यको प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्।