चलचित्र रिदम दोस्रो हप्तामा
Published by- Dipesh Rajtharu    |   From- Kathmandu     |     March 19, 2013    |     3373 VIEWS
 

बिकाश आचार्य द्वारा निर्देशित नेपाली चलचित्र रिदम आज गोपी कृष्ण हलमा नेता, साहित्यकार, संचारकर्मी माझ प्रदर्शन गरेको छ । यो चलचित्र अहिले दुइ हप्ता क्रस गरेको छ  । रिदम चलचित्रका निर्देशक बिकाशका अनुसार रिदमले राम्रो व्यापार गरिरहेको बताए । निर्देशक बिकाशका अनुसार पहिलो हप्ता त्यति सन्तोष जनक नभए पनि दोस्रो हप्ताबाट भने हलहरुमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको बताए । रिदम चलचित्रका निर्माता प्रदिप दाहालका अनुसार रिदमको लगानी सेफ भईसकेको बताए । निर्माता दाहालका अनुसार अहिले रिदमलाई युके, जापान, कोरिया, अमेरिकाका दर्शकहरुले माग गरेको बताए । चलचित्र रिदम हेरे पछि प्राय दर्शकहरुले रिदम राम्रो रहेको बताए ।

  Photo Clips
  Watch Program Video

 Slideshow
 
Comments
 
Post your comments here
Full Name
Email Address
Website
Comment
 
 
 View Old Events »
 
Search Event
Select Location
Enter Keyword
 
 Related Events        

Republic Day in Washington DC

EVENT in North America
May 23, 2013 321 Views

Gorkha Army Association in Hong Kong

EVENT in Hong Kong
May 23, 2013 629 Views

Nepali Program in California

EVENT in North America
May 22, 2013 813 Views

Road Show in UK

EVENT in Europe
May 22, 2013 737 Views

Journalist Making Nepali Movie

EVENT in Nepal
May 22, 2013 1207 Views

चलचित्र पत्रकारहरुको बार्षिकोत्सब मनाए

EVENT in Nepal
May 21, 2013 3368 Views

Tornado in Oklahoma USA

EVENT in North America
May 21, 2013 5604 Views

Facebook Trapped Me

EVENT in North America
May 20, 2013 1781 Views

मुक्तिनाथमा बुद्धको अग्लो मुर्ति बन्ने

EVENT in Nepal
May 20, 2013 769 Views

कलाकारले गरे बागमती सफाई

EVENT in Nepal
May 19, 2013 4174 Views

HongKong Nepal Body Building Association

EVENT in Nepal
May 20, 2013 2005 Views

How to do business in USA

EVENT in Nepal
May 19, 2013 2727 Views

 View More Events »